-

चौथो ओएस नेपाल म्युजिक अवार्ड २०८० सम्पन्न
Tek Bahadur Shah
काठमाडौं । चौथो ओएस नेपाल म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ । कार्यक्रममा शम्भुजित बास्कोटालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८० बाट सम्मानित गरिएको थियो । कार्यक्रममा गायक शिव परियारलाई अमर रजत सम्मान प्रदान गरिएको थियो । ५५ विधामा वितरण गरिएको अवार्ड समारोहमा वेस्ट लोक दोहोरी अवार्ड कल्यान रत्न कार्कीलाई प्रदान गरिएको थियो । त्यस्तै वेस्ट…
-

दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड- हेरौं कस कसले पाए अवार्ड
Tek Bahadur Shah
काठमाडौं । एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा गरिएको दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८० भब्यताको साथ सम्पन्न भएको छ । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा चलचित्र बिकास बोर्ड चाबहिलको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.का कार्यकारी प्रमुख बिजेन्द्र नौबागे को शभापतित्वमा कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो…
-

टेकेन्द्रको निर्देशनमा ‘चस्मा आँखैमा’ (भिडिओ)
Tek Bahadur Shah
म्युजिक भिडिओ सम्पादन तर्फ टेकेन्द्र शाहको नाम लोकप्रिय छ। उनले थुप्रै हिट गीतका दृष्य सम्पादन गरेका छन्। म्युजिक (भिडिओ) मात्रै होइन, टेकेन्द्रले थुप्रै टेलिभिजन प्रस्तुति, वृत्तचित्र, छोटा फिल्म र चलचित्रका पनि दृष्य सम्पादन गरेका छन्। त्यासो त उनी गायक पनि हुन्। शाहले कयौं देउडा गीतमा आफ्नो स्वर पस्किएका छन्। उनै टेकेन्द्र पछिल्लो समय म्युजिक भिडियो निर्देशकका रुपमा…
-

देउडामा समर्पित टेकेन्द्र
Tek Bahadur Shah
काठमाडौँ, असोज ६ गते । टेकेन्द्र शाह गायक, सम्पादक र निर्देशकको संयोजित प्रतिभाको नाम हो। अछामको रामारोशनमा सन् १९८७ मा मध्यम वर्गीय परिवारमा जन्मेका टेकेन्द्र देउडा गीतको प्रवर्धन र संरक्षणमा पनि परिचित नाम हो। फूलबारी एफएम, टीकापुरमा रेडियो जकीका रूपमा करिअर सुरु गरेका उहाँको देउडामा आधारित लोक साङ्गीतिक कार्यक्रम लोकप्रिय भयो र त्यसैले उहाँलाई यस क्षेत्रमा…
-

दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड को मनोनयन सार्बजनिक
Tek Bahadur Shah
दोस्रो जीबन्त नेपाल म्युजिक अवार्ड को मनोनयन सार्बजनिक अग्लेश्वरी हिल्स् विकास कोषको आयोजनामा रामेछाप जिल्लाको अग्लेश्वरी, सैलुङ र खाँडादेबीको गाउपालिकाको बृहत पर्यटन प्रवद्र्धनको लागि दोस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ को मनोनयन सार्बजनिक गरिको छ । संगीत प्रवद्र्धन साथै स्रष्टाको सम्मान र प्रोत्साहन गर्न अवार्ड कार्यक्रममा आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, ,…
-

टेकेन्द्र शाहको निर्देशनमा सिन्धु मल्लको ‘ऐना हेरी’ सार्वजनिक (भिडिओ)
चर्चित गायिका सिन्धु मल्लको तीज गीत ‘ऐना हेरी’ एट के एभरेस्ट मोसन पिक्चर प्रा लिको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। सुनिल कुमार शर्माको शब्दमा पवन राणाभाटको संगीत रहेको गीतमा गायिका सिन्धु मल्लको स्वर छ। भिडिओमा भने अहिलेकी चर्चित मोडलद्वय प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय छ। राजीव समरको कोरियोग्राफी रहेको उक्त भिडिओमा रामकुमार केसीको छायांकन छ भने…
-

टेकेन्द्र शाह – गायक
साप्ताहिक संवाददाता:- अहिलेका व्यस्त श्रव्यदृश्य सम्पादकमध्ये एक हुन्- टेकेन्द्र शाह । कुनै समय गायक बन्ने उद्देश्यले गीतिसंग्रह तयार पारेका टेकेन्द्र अन्तत: भिज्युअल एडिटर बन्न पुगे । पुतलीसडकस्थित सिल्फ इन्टरटेनमेन्ट उनी आबद्ध प्रोडक्सन कम्पनी हो, जसमा पोस्टप्रोडक्सनको जिम्मेवारी टेकेन्द्र स्वंयले निर्वाह गर्दै आएका छन् । टेकेन्द्रले हालसम्म २ हजारभन्दा बढी म्युजिक भिडियोको भिज्युअल एडिटिङ गरिसकेका छन्…
-
निर्देशक टेकेन्द्र शाहको ” फुल जस्तो जोवन” सार्बजनिक (भिडियो)
Tek Bahadur Shah
समीर मल्ल काठमाडौ । नेपाल गीतसंगीतको बजारमा दिन प्रतिदिन नै नयां-नयाँ गीतसंगीत बजारमा आईरहेका छन् । हरितालिका तिजको शुभकामना सहित डेउडा गायिका रेखा जोशीले पहिलो पटक फ्युजन गित गाएकी हुन् । जोशी नेपालि गीतसंगीत तथा डेउडा गीतमा निकै नै चर्चा चुलिएको नाम हो । जोशीले देउडा क्षेत्रमा अतुलनीय योगदान पुर्याएकी छन् । हरेक गित उत्तिकै…
-
Mission to promote language and culture of my society: Tekendra Shah
Tekendra Shah is a popular traditional cultural singer who was born to a middle class family with agricultural background from Sudurpashchim Province of Nepal. He spent his early childhood with two siblings at Ramaroshan in Achham district. During the agricultural plantation the neighbors and elderly ones used to sing typical traditional songs, which always roomed over…
About





